Private company

IME Pay

IME Pay is a Nepali e-commerce company based in Kathmandu.1

आइएमई पे नेपालको अनलाइन भुक्तानी माध्यम हो। यो आइ.एम. ई. डिजिटल सलुसन लिमिटेडद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीले विसं २०७४ असर ५ देखि अनलाइन भुक्तानीको कारोबार अनुमति प्राप्त भएको हो। यसको मुख्य कार्यालय पानीपोखरी ,काठमाडौँमा रहेको छ। जे पे गर्दा पनि आइएमई पे नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गर्दै आएको छ। आइएमई पेले विभिन्न स्किमहरुको साथ नेपाली अनलाइन भुक्तानीको माध्याम बनेको छ। यो डिजिटल पेमेन्ट उद्योग अनलाइन भुक्तानी माध्यम सेवाग्राहीमैत्री रहेको छ।2 From the ne Wikipedia, CC BY-SA 4.0

Last updated Oct 21, 2026.

Overview

Products and brands

  • electronic payment
  • electronic ticket
  • mobile payment

Listed on Wikidata.1

Sources

The numbers on this page point here. Each one links to the record it came from.

  1. 1
  2. 2